site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलियो : अध्यक्ष तिमिल्सिना
फाइल तस्बिर
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले यसअघिका राजनीतिक नेतृत्वले संघीय लोकतान्त्रिक शासन व्यवस्था ल्याउन महत्वपूर्ण योगदान दिए पनि नेपाली जनताको अवस्था परिवर्तन गर्न नसकेको बताए । 

‘योङ प्रोफेसनल फेलोसिप नेपाल–२०२३’ले शुक्रबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले आफूहरू र त्यसभन्दा अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै युवा पुस्ताले मुलुकको अवस्था परिवर्तनको जिम्मेवारी लिनुपर्ने बताए । उनले युवा पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकिर गर्दै त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । 

अध्यक्ष तिमिल्सिनाले विश्वले चाहेको परिवर्तनको संवाहक युवा पुस्तालाई बनाउने काममा उत्प्रेरकको भूमिका निर्वाह गराउने काममा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro