site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्रोत नखुलेको २४ लाख नेपाली र १४ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कपिलवस्तु नगरपालिका–१ स्थितमा स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् ।

नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिलकुमार गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९२० भारतीय रूपैयाँसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनले अवैध रूपमा भारतीय रूपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लुकाई छिपाई राखेको उक्त रकमसहित पक्राउ गरेको बताइएको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement