site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश सभापतिको आक्रोश– राजीनामा दिन तयार छौँ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संघीयता नमान्ने भए प्रदेश समिति खारेज गर्न माग गरेका छन् । 

आजको केन्द्रीय समिति बैठकमा उनले प्रदेशलाई अधिकारको माग गरेका हुन् । 

“संघीयता नमान्ने प्रदेश समिति खारेज गरियोस्, हामी राजीनामा दिन तयार छौँ, निर्णय गरियोस्, नभए अधिकार दिनुपर्‍यो,” उनले भने ।
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्