site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालन
Dabur Nepal
NIC Asia

काठमाडौं । पहिरो खसेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

पहिलो हटाएपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । ३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक दिउँसो साढे ४ बजे सञ्चालनमा आएको हो ।

उक्त सडकखण्डको पहिरोग्रस्त क्षेत्रबाट आज बिहानैदेखि ढुंगा झरिरहेको थियो । पहिरोग्रस्त क्षेत्रमा तैनाथ राखिएको मेसिनद्वारा तत्कालै पहिरो हटाएर यातायात सञ्चालन गराउँदै आएको भएपनि दिउँसो पुनः पहिरो गएर दुईतर्फी नै ठप्प भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro