site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो हुनेछ आजको मौसम
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागका अनुसार दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Global Ime bank

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement