site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुनचाँदीमा लगाइएको दुई प्रतिशत थप सेवाशुल्क हटाउन माग  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन् । शुक्रबार नेपाल रत्न तथा आभूषण संघको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपाल रत्न तथा आभूषण संघले व्यवसायीको हक हीत संरक्षणका साथै मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको बताए । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायलाई परिष्कृत र पुरस्कृत गर्न जरुरी रहेको बताए । उनले सुनचाँदी व्यवसयालाई व्यवस्थित गर्ने कुरामा सरकारले ध्यान दिन आवश्यक रहेको बताए । सुनचाँदीमा लगाइएको दुई प्रतिशत थप सेवाशुल्क हटाउनै पर्ने  बताए । उनले सुनचाँदी व्यवसायमा अतिरिक्त कर नलगाउन आग्रह गरे । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बजारको माग घटाइएको बताए । उनले बजारमा सुकेको व्यापार र घटेको बजार रहेको बताए । उनले  आयात बढेको र निर्यात घटेकाले व्यापार घाटा चुलिएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय