देश
काठमाडौं । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट बरामद भएको सुनबारे अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
अनुसन्धानको लागि अनुसन्धान अधिकृतसहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । प्रारम्भिक अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको विभागका सूचना अधिकारी नवराज अधिकारी बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १४:२१
प्रतिक्रिया दिनुहोस्