site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बबई जलाधार र आसपासका क्षेत्रमा अति भारी वर्षा, बिहानसम्म सतर्क रहन आग्रह
प्रतीकात्मक तस्बिर

काठमाडौं । बबई जलाधारको सानो श्री चेपाङ बर्दिया र आसपासका केही स्थानमा अति भारी वर्षा भएको छ । जसका कारण बबई नदीको सतह एक्कासी बढेको छ । तर, सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

आसपासको स–साना खोलामा एक्कासी बाढी आउनुका साथै चेपाङ बस्ती आसपासको राजमार्गमा पहिरोको जोखिमरहेकाले बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro