काठमाडौं । कास्कीमा आज बिहान भूकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की केन्द्र बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि हिजो साँझ बझाङ केन्द्र बनाएर भूकम्प गएको थियो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com