site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेखा परीक्षण विवरण नबुझाउने ३९ दललाई आयोगको जरिवाना

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माले)सहित ३९ राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरी सो विवरण पेस नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ ।

आज बसेको आयोगको बैठकले तोकिएको समयभित्र लेखापरीक्षण गरे पनि तोकिएको समयमा सार्वजनिक गरी जानकारी नदिएको भन्दै सात हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

ती दललाई सात दिनभित्र विवरण सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन पनि दिइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro