site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सीता दाहाललाई बालेनले दिए श्रद्धाञ्जली
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले मेयर रेणु दाहालले आमा गुमाउनुको पीडाप्रति समवेदना प्रकट पनि गरेका छन् ।

सीताको बुधबार बिहान निधन भएको थियो । उनको आजै अन्त्येष्टि गरिएको छ ।

"मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु । सम्माननीय प्रधानमन्त्रीसमेत रहनुभएका तपाईंका पिताले सहयात्री, जीवनसंगी गुमाउनुभएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु," बालेनले भनेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro