site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीता दाहाललाई प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सीता दाहालको अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

सीताको पार्थिव शरीरमा प्रचण्डसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन् ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकी दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाट पुर्याइएको हो । त्यसअघि, उनको शव श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

उनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

360284214_796504241963279_71952576925801942_n1689155918.jpg

360193410_781382117065003_8105185623931671754_n1689155917.jpg

360083027_825738712038455_1399160919954277554_n1689155913.jpg

360176475_1012660419743124_8412386960736109350_n1689155913.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro