site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेलिकोप्टर दुर्घटना : मृतकको शव त्रिवि शिक्षण अस्पतालमा (तस्बिरहरू)

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौं ल्याइएको छ ।

शवलाई पोष्टमाटर्मको लागि काठमाडौं ल्याइएको हेलिटुर सेवा प्रदायक कम्पनी एभेरेष्ट एक्सपेरियन्स एन्ड एसिस्टेन्सका सञ्चालक मुक्ति पाण्डेले बताए ।

उनीहरूको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको पाण्डेले बताए । सोही कम्पनीमार्फत उनीहरु ‘माउन्टेन फ्लाइट’मा गएका थिए ।

Mananag-Air-Deadbody21689082055.jpgMananag-Air-Deadbody31689082055.jpg

Mananag-Air-Deadbody51689082057.jpgMananag-Air-Deadbody41689082057.jpgMananag-Air-Deadbody11689082054.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro