site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
गैरआवासीय नेपाली संघ स्विट्जरल्यान्डको अध्यक्षमा शिवाकोटी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् स्विट्जरल्याण्डको अध्यक्षमा कृष्णप्रसाद शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् । शनिवार भएको साधारण सभाले निर्विरोध कार्यसमिति चयन गरेको छ । 

संघको उपाध्यक्षमा जीवन भट्टराई,राकेशचन्द्र प्रजापति,महासचिवमा याम काउचा मगर,सचिवमा सुनिता तामाङ,कोषाध्यक्षमा बिनिता सुनार ,युवा संयोजकमा आशिष परियार ,प्रवक्तामा रेशम खत्री र सदस्यमा सारा पुन  चुनिएका हुन् । स्विट्जरल्याण्डबाट आइसीसी सदस्यमा निवर्तमान अध्यक्ष शुभ आल्मेर लामा चुनिएकी छन् । कार्यसमितिले शनिवार नै पदभार ग्रहण गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement