site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिरो पन्छाएपछि सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिक खसेको पहिरो पन्छाएपछि सडक आइतबार बिहानदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

शनिबार अपराह्न करिब ४ बजेतिर सुक्खा पहिरो खसेका कारण दुईतर्फी सडक अवरुद्ध भएको थियो।

वर्खालागेसगै सो सडकखण्डमा सडक अवरुद्ध हुने गरेको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन उपकरणहरू तयारी अवस्थामा राखेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro