site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेतृत्व रातारात जन्माउने विषय होइन : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व रातारात जन्माउने विषय नभएको बताएका छन् ।

आज काठमाडौं आयोजित क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको तेस्रो राष्ट्रिय भेलामा उनले नेतृत्व इतिहासले जन्माउने विषय भएको बताए ।

Dabur Nepal
NIC Asia

"हामी आफैँ दह्रो हुनुपर्छ । आफ्नै आत्मविश्वास दह्रो हुनुपर्‍यो ।  आफ्नै विचारप्रति, आफ्नै सिद्धान्तप्रति, आफ्नै राजनीतिक मुद्दा र आफ्नै नेतृत्वप्रति भरोसा हुनुपर्‍यो । नेतृत्व रातारात जन्मिएर जन्मिने कुरा होइन, यो इतिहासले जन्माउने कुरा हो । रहरले गरेर हुने कुरा पनि होइन," प्रचण्डले भने ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu