site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पारागन फुटवेयर इण्डष्ट्रिजको २६ वर्षमा प्रवेश
Sarbottam CementSarbottam Cement

काठमाडौं । पारागन फुटवेयर इण्डष्ट्रिज (पीजी सुज) ले २५ वर्ष प्रवेश गरेको छ ।

पीजी सुज आइतबार स्थापनाको २५ वर्ष पुरा गरेर २६ वर्षमा प्रवेश गरेको हो । पीजी सुज ब्राण्डले हाल पार्टी, क्याजुअल, बच्चा, कलेज तथा स्कुल स्पोर्टस लगायतका जुत्ता उत्पादन गर्दै आइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा छालाका स्तरीय जुत्ता उत्पादन र बिक्री वितरण गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक रामहरी तोलाङले बताए ।

१५ देखि २० जोर जुत्ता उत्पादनबाट उत्पादन सुरु गरेको उद्योगका उत्पादन अहिले देशव्यापी भएका निर्देशक तोलाङको भनाइ छ ।

Global Ime bank

उद्योगदेखि सोरुमसम्म करिब १०० जना प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ३५० बढी जनशक्तिलाई रोजगारी प्रदान गरिरहेको जानकारी दिए।

आगामी दिनमा आयातित जुत्तालाई प्रतिस्थापन गर्दै निर्यातमा जाने र ग्राहकले पनि विदेशी जुत्ता खोज्नै नपर्ने अवस्था ल्याउनेगरी काम गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक तोलाङले बताए ।

उनले आगामी दिनमा पीजी सुज ब्राण्डका उत्पादनलाई अन्तराष्ट्रिय बजारमा समेत पुर्‍याउने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement