site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
साउदी अरबमा गोली चल्दा एक नेपालीको मृत्यु
तस्बिर : अलजजिरा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साउदी अरबको जेद्दामा गोली लागेर एक नेपालीको मृत्यु भएको छ । अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको हो । अन्य एकजनाको पनि मृत्यु भएको समाचार संस्था अलजजिराले छ ।

बुधबार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएर गोली चलाउँदा उक्त घटना भएको समाचारमा उल्लेख छ । सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिने प्रयास गर्दा उनले गोली चलाएका थिए । 

मृत्यु हुने नेपाली सुरक्षा गार्ड रहेको तर पहिचान भइनसकेको समाचारमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement