site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बागलुङमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बागलुङमा २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–८, नौथर टोल बस्ने ५० वर्षीय मनबहादुर विक रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

विकले ती महिलालाई उनकै घरमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement