site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बर्दिया र रुपन्देहीमा करेन्ट लागेर दुईजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बर्दिया र रुपन्देहीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका–१, कैलाशी गाउँ बस्ने १९ वर्षीय सुदिप थारुको सोमबार साँझ मृत्यु भएको  हो । सोही ठाउँस्थित आफ्नै दाजुको घरमा विद्युत्को लाइन तान्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, रूपन्देहीको गैडहवा गाउँपालिका–४, पोहवा बस्ने २८ वर्षीया उमिना पासिको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा रहेको फलामको पाइपमा छुँदा करेन्ट लागेर घाइते भएकी उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकोे छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement