site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दुई गीति कृतिमाथि परिचर्चा
Sarbottam CementSarbottam Cement

भक्तपुर । गीतकार सागर उदासले लेखेका गीतहरूको दुई कृति ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ माथि परिचर्चा भएको छ ।

सिर्जना अभियान समाजको आयोजनामा भएको कार्यक्रममा गीतकार सुवासचन्द्र ढुंगेलले सागरका गीतहरूमा दुःख, पीडा, वियोग रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त कृतिहरूमाथि समीक्षकहरू हरिहर तिमिल्सिना र विमला रानामगरले टिप्पणी गर्दै कृतिको चिरफार गरे ।

कार्यक्रममा धनमान श्रेष्ठ, धुव्र मधिकर्मी, केशव सिग्देललगायतले बोलेका थिए । सोअवसरमा कृतिकार सागरलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय