site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा कार्यक्रममा देखिएको कमीकमजोरी हटाउँदै लगिनेछ : मन्त्री बस्नेत
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरूले नवीकरण समेत नगरेका कारण ती अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको पनि स्पष्ट पारे ।

Dabur Nepal
NIC Asia

सोमबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रष्टिकरण दिएका हुन् ।

मन्त्री बस्नेतले सो कार्यक्रममा देखिएका कमीकमजोरीलाई हटाउने गरी कार्ययोजना बनाउने काम भइरहेको समेत बताए ।

मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिव जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटकपटक दोहो¥याए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro