site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटनमन्त्री किरातीको प्रश्न : निगमलाई ४८ अर्ब ऋणमा पार्ने धमिरा को हो ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई ४८ अर्ब ऋणमा पार्ने को हो ? भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोज्नुपर्ने बताए ।

“निगमको ४८ अर्ब ऋण पार्ने धमिरा को हो ? देशले खोज्नु प¥यो ? यो त अख्तियारले खोज्नुपर्‍यो । कतिपय मुद्दाहरू अख्तियारमा छ । मलाई लाग्छ, अख्तियारले उपयुक्त समयमा ‘दूधको दूध, पानीको पानी’ देखाएर छड्ला, छुट्टाएर छाड्ला,” उनले भने, “किनभने, यो बुद्धको देश हो । यहाँ न्याय मर्दैन ।”

उनले धमिजा र लाउडा काण्डजस्ता ठूलै काण्ड गरेर निगमलाई ४८ अर्ब घाटामा लगेको समेत दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro