site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पर्यटनमन्त्री किरातीको प्रश्न : निगमलाई ४८ अर्ब ऋणमा पार्ने धमिरा को हो ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई ४८ अर्ब ऋणमा पार्ने को हो ? भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोज्नुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

“निगमको ४८ अर्ब ऋण पार्ने धमिरा को हो ? देशले खोज्नु प¥यो ? यो त अख्तियारले खोज्नुपर्‍यो । कतिपय मुद्दाहरू अख्तियारमा छ । मलाई लाग्छ, अख्तियारले उपयुक्त समयमा ‘दूधको दूध, पानीको पानी’ देखाएर छड्ला, छुट्टाएर छाड्ला,” उनले भने, “किनभने, यो बुद्धको देश हो । यहाँ न्याय मर्दैन ।”

उनले धमिजा र लाउडा काण्डजस्ता ठूलै काण्ड गरेर निगमलाई ४८ अर्ब घाटामा लगेको समेत दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro