site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मैतीदेवीको एफडीएच क्लिनिकमा महानगरको ताला
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको एफडीएच क्लिनिकमा ताला लगाएको छ । मापदण्डविपरीत क्लिनिक सञ्चालन गरिएको भन्दै आज महानगरपालिका स्वास्थ्य विभागले ताला लगाएको हो ।

तर, क्लिनिक सञ्चालक डा. दिलजन मन्सुरले आफूहरूले क्लिनिक निरीक्षणका लागि पटकपटक अनुरोध गर्दा पनि महानगरले नगरेको तर आज अकस्मात् ताला लगाएको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार क्लिनिक सञ्चालनका लागि महानगरपालिको स्वास्थ्य विभागमा निवेदन दर्ता गरिएको छ ।

अनुमतिपत्र नै नलिएर क्लिनिक चलाइएको महानगरको भनाइ छ । महानगरले डाक्टरको योग्यतामाथि पनि प्रश्न उठाएको छ । साथै बिरामीले पनि महानगरमा गुनासो गरेको बताइएको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement