अर्थ व्यवसाय
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ लागि ६ अर्ब ३१ करोड ७९ लाखको बजेट ल्याएको छ । आइतबार १३औँ नगर सभामा बजेट प्रस्तुत गरिएको हो ।
बजेटमा आन्तरिक आयबाट एक अर्ब ७५ करोड, प्रदेश र संघ सरकाबाट प्राप्त अनुदान एक अर्ब ८३ करोड ९९ लाख, राजस्व बाडफाँटबाट ५४ करोड ८० लाख र जनसहभागिताबाट ५० करोड विनियोजन गरिएको छ ।
बजेटको पूर्णपाठ :
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १६:०९
प्रतिक्रिया दिनुहोस्