site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
व्यवसायीले भ्याट रुचाएनन्, तर मान्नुपर्छ : अर्थमन्त्री महत 
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट)लाई नरुचाएको बताएका छन् । नेपाल उद्योग परिसंघको २०औँ वार्षिक साधारण सभामा उनले अन्य शीर्षकमा कर बढाउन र भ्याट हटाउन व्यवसायीले सुझाव दिने गरेको बताए । 

"व्यावसायीहरूले बरु अरू कर लगाइदिनुस् यो भ्याटको झन्झट नभिराउनुस् भन्न थाल्नुभएको छ," उनले भने, "यो नयाँ सिस्टम हो । यसमा सबै जानुपर्छ । हामीले बढी कर लगाएका हैनौँ । यसलाई ठूलो विषय नबनाऔँ । सरकारको नियम पालना गरौँ । यो पारदर्शी छ ।" 

उनले भ्याट समस्या नभएको पनि बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro