site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणलाई जवाफ दिने दिन मेयर बालेनले उच्च अदालतमा दायर गरे रिट
फाइल तस्बिर।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नागरिक उड्डयन प्राधिकरणविरुद्ध रिट दायर गरेका छन् ।

प्राधिकरणले स्पष्टीकरण सोधेको सातौँ दिन मेयर बालेन प्राधिकरणविरुद्ध रिट लिएर उच्च अदालत पाटन गएका हुन् । प्राधिकरणले सोधेको सात दिने स्पष्टीकरणमा सातौँ दिन नै उनी रिट लिएर जवाफको साटो अदालत गएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्राधिकरणले सोधेको स्पष्टीकरण संविधानअनुकूल नभएको दाबीसहित स्पष्टीकरण बदर गर्न बालेनको माग छ ।

काठमाडौंको सिनामंगलमा प्राधिकरणले नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौं महानगरले ३२ जेठमा काम रोकिदिएको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार पनि काटिदिएको थियो ।

Royal Enfield Island Ad

त्यसको भोलिपल्ट प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐनअनुसार किन करबाही नगर्ने भन्दै सातदिने स्पष्टीकरण सोधेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro