site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कस्तो छ बालेनले ल्याएको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

नीति तथा कार्यम्रकम महत्त्वाकांक्षी योजना समेटिएका छन् । महानगरले  कम्तीमा पाँचहजार नयाँ रोजगारीको सिर्जना गर्ने, स्थानीयस्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्नेसहित योजना अघि सारेको छ । 

यसैगरी काठमाडौंलाई सांस्कृतिक तथा पर्यटनमैत्री सहर बनाएर पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिइएको छ । महानगरपालिकाको दीर्घकालीन सोच 'सांस्कृतिक सहर, समृद्ध महानगर' लाई केन्द्रमा राखेर सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण गर्ने भनिएको छ ।

हेर्नुहोस् पूर्णपाठ :

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro