site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भाटभटेनी सुपरस्टोरको २५औँ स्टोर जनकपुरमा शुभारम्भ

जनकपुर । भाटभटेनी सुपरस्टोरले २५औँ स्टोर जनकपुरमा सुरु गरेको छ । बुधबार बिहान सुपरस्टोरका अध्यक्ष तथा प्रबन्धक मीनबहादुर गुरुङले स्टोरको शुभारम्भ गरेका हुन् ।

करिब एक बिगाहा जमिनमा खोलिएको स्टोरको शुभारम्भ गर्दै गुरुङले ग्राहकको चाहनालाई ध्यानमा राखेर स्टोर सञ्चालनमा ल्याइएको बताए ।

उनले सीताको जन्मस्थानमा केही गर्नुपर्छ भन्ने सानैदेखि लागेको र त्यो सपना अहिले पूरा भएको बताए ।

Dabur Nepal

No description available.

सीमावर्ती क्षेत्रमा भन्दा ग्राहकलाई सहज सुविधा दिनको लागि जनकपुरमा स्टोर सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।

“हामीले ग्राहकको चाहनालाई नै ध्यानमा राखेर सस्तो र सहज मूल्यमा सामान उपलब्ध गराउनेछौँ,” उनले भने ।

No description available.

यसअघि, वीरगञ्जमा स्टोर सञ्चालनमा ल्याइएको थियोे । गुरु«का अनुसार असोजमा झापाको बिर्तामोडमा अर्को स्टोर सञ्चालनमा ल्याउने तयारी रहेको छ ।

No description available.No description available.

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro