site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
पोखरामा पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक
पोखराका मेयर धनराज आचार्य ।
Dabur Nepal
NIC Asia

पोखरा । पोखरामा पनि भारतीय चलचित्रमा प्रदर्शनमा रोक लगाइएको छ । आइतबार महानगरपालिकाले सिनेमा हलहरूलाई पत्र लेखेर चलचित्र 'आदिपुरुष' मा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन भनेको हो । 

पत्रमा 'आदिपुरुष' मा समावेश 'जानकी भारतकी छोरी हुन्' भन्ने शब्दावली नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको उल्लेख छ ।

काठमाडौं महानगरले पनि सोमबारदेखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै भारतीय फिल्म चल्न नदिने भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro