site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको बल्खुमा आज क्रेनको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।

सानेपाबाट कलंकीतर्फ जाँदै गरेको लु १ क ३९८५ नम्बरको सामान उठाउने हाइड्रोलिक क्रेनले बाटो पार गर्दै गरेकी अन्दाजी ४० वर्षीया महिलालाई आज बिहान सवा १० बजे ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

घाइते महिलाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । क्रेन चालकलाई प्रहरी वृत कालीमाटीले नियन्त्रणमा लिएको जनाइएको छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement