site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
२४ घण्टामा एक संक्रमित थपिए, सक्रिय १०
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement
Dabur nepal
Agni Group

काठमाडौं । नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७५४ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा एकजनाको नतिजा पोजिटिभ आएको हो ।

पछिल्लो २४ घण्टामा देशभर एकजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार ३१२ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro