site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुश्मा बजार

पर्वतको कुश्मा र बागलुङको बलेवा पुग्ने यात्रु बोकेर गन्तव्यतर्फ एकैसाथ जाँदै र आउँदै गरेका केबलकार मोडलको दुई यान्त्रिक पुलको पृष्ठभूमिमा देखिएको कुश्मा बजार । निजी लगानीमा १० वर्षअघि निर्माण भएको सो यान्त्रिक पुलले बागलुङ र पर्वतको सम्बन्धलाई विस्तारित गर्ने काम गरेको छ । पछिल्ला दिनहरूमा त पर्यटकको रोजाइमा पनि पर्ने गरेको छ । तस्बिर : सुमनजङ्ग थापा/रासस

 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro