site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
दिल्लीमा फस्टाउँदै रात्रिकालीन व्यवसाय 
Ghorahi CementGhorahi Cement

काठमाडौं । यही जुन ६ तारिखमा मुख्यमन्त्री अरविन्द केजरीवालको सरकारले विभिन्न व्यवसाय सञ्चालनका लागि अनुमति दिएपछि भारतको नयाँ दिल्लीमा रात्रिकालीन व्यवसायले गति लिने ठानिएको छ ।

दिल्लीले अनुमोदान गरेको नयाँ निर्णयले त्यहाँ १५५ व्यवसायलाई २४ घण्टा नै सञ्चालनको अनुमति दिएको छ । योसँगै दिल्लीमा यस किसिमले सञ्चालनको अनुमति पाउने व्यवसायको संख्या ५२३ पुगेको छ ।

Dabur nepal
Agni Group

यो निर्णयले रोजगारीका अवसर सिर्जना गर्ने र मानिसको हित सुनिश्चित गर्ने दिल्ली सरकारको भनाइ छ ।

संघीय राजधानी सहरमा फस्टाउँदो व्यापारिक वातावरण बनाउने लक्ष्यका रूपमा यो कदमलाई हेरिएको छ ।

सन् १९५४ देखि २०२२ सम्म २६९ व्यवसायलाई मात्र २४ सै घण्टा सञ्चालनको अनुमति दिइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro