site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मेचे जातीको चलचित्र छायांकन 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

झापाको अर्जुनधारास्थित पर्यटकीयस्थल सालबारीमा लोपोन्मुख मेचे जातीको चलचित्र ‘विक्रम देवा’को छायांकन  गरिँदै । ठूलो पर्दामा पहिलोपटक मेचे जातीको संस्कार–संस्कृति झल्किने चलचित्र निर्माण गर्न लागिएको निर्माता अर्जुन मेचेले बताए । तस्बिर : सन्तोष शर्मा/रासस

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्