site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
समीक्षाले एकै दिन रेकर्ड गरिन् सातवटा गीत
फाइल तस्बिर

काठमाडौं । गायिका समीक्षा अधिकारीले एकै दिन सातवटा गीत रेकर्ड गरेकी छन् । सोमबार एकै दिन उनले सातवटा गीत रेकर्ड गरेकी हुन् । 

समीक्षा आफैँले सोमबार सातवटा गीत रेकर्ड गरेको फेसबुक पोष्टमा उल्लेख गरेकी छन् । उनले रकर्डिङका तस्बिरसमेत पोष्ट गरेकी छन् । 

Dabur Nepal
NIC Asia

समीक्षा पछिल्लो समयकी व्यस्त गायिका हुन् । उनी प्राय हरेक दिन गीत रेकर्ड गर्छिन् । पछिल्लो समय उनी मेलामहोत्सवमा पनि व्यस्त छिन् । 

केही समय पातलिएको गायनको क्रमलाई उल्ट्याउँदै उनी पुरानै लयमा फर्किएकी हुन् । 

समीक्षालाई प्रश्न– आफ्नै जीवनसँग मिल्दाजुल्दा गीत धेरै गाउन थाल्नु भएको हो ?

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro