site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
प्रचण्डलाई ओलीको प्रश्न : विगुल फुक्ने ठाउँ हो दिल्ली ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिल्ली विगुल फुक्ने ठाउँ हो भन्दै प्रश्न गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा ओलीले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा बुद्धिजीवीले सट्टापट्टा गर्न सकिन्छ भनेका थिए भन्ने कुरा गर्न दिल्ली किन पुग्नुपर्यो भन्दै प्रश्न गरे ।

Dabur nepal
Agni Group

“पहिले कुन–कुन पर्वमा धरहरा चढेर त्यसको बार्दलीबाट विगुल फुक्थे । त्यो सदर मानिन्थ्यो । त्यस्तै विगुल फुक्ने ठाउँ हो दिल्ली ?,” ओलीले सोधे, “विभिन्न खालका विचारको प्रष्फुष्टीकरण गर्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्रीजी गलत भएको छ यो ।”

उनले प्रधानमन्त्री प्रचण्ड हेपिएको लागेर चिन्ता व्यक्त गरेको सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu