site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद विकास कोष ब्युँतियो,  आठ अर्ब २५ करोड विनियोजन 
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले संसदीय पूर्वाधार विकास कोष ब्युँत्याएको छ । प्रत्येक सांसदलाई आगामी आर्थिक वर्षको बजेटमा पाँच करोडका दरले विनियोजन गरिएको हो । 

यसका लागि आठ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्