अर्थ व्यवसाय
प्रतिक्रिया दिनुहोस्
काठमाडौं । काठमाडौंको चक्रपथ–कलंकी सडक विस्तारका लागि सरकारले दुई अर्ब सात करोड रुपैयाँ बजेट विनियोज गरेको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमा यो व्यवस्था गरिएको बताए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com