काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको वृद्ध भत्तालाई निरन्तरता दिएको छ ।
सोमबार संसद्मा २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले यसअघि दिँदै आएको मासिक चार हजार रुपैयाँलाई निरन्तरता दिइने बताए । अर्थात्, वृद्ध भत्ता बढाइएन ।