अर्थ व्यवसाय
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा तालिम परिषद्मार्फत ५० हजार जनाको सीप परीक्षण र प्रमाणीकरण गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत यस्तो व्यवस्था गरिएको बताएका छन् ।
त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको पुनर्संरचना गरिने पनि उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:५६
प्रतिक्रिया दिनुहोस्