देश
काठमाडौं । सरकारले डेंगी नियन्त्रणका लागि रोग सार्ने लामखुट्टेको लार्भा र वासस्थान ‘खोज नष्ट गर’ अभियान सञ्चालन गर्ने भएको छ ।
सोमबार संसद् बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले डेंगी, औलो, कालाजार, हात्तिपाइलेलगायत अन्य मौसमी रोगको रोगथाम गर्न रकम विनियोजन गरिएको जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:५६
प्रतिक्रिया दिनुहोस्