अर्थ व्यवसाय

काठमाडौ । संघीय सरकारले समपूरक अनुदान तर्फ प्रदेशलाई ६ अर्ब २२ करोड र स्थानीय तहलाई र सात अर्ब पाँच करोड गरी जम्मा १३ अर्ब २७ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेको जानकारी दिए । उनले विशेष अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः चार अर्ब ४६ करोड र आठ अर्ब ७३ करोड विनियोजन गरेको बताएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:४३
प्रतिक्रिया दिनुहोस्