site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समपूरक अनुदान : प्रदेशलाई ६ अर्ब २२ करोड, स्थानीय तहलाई सात अर्ब पाँच करोड

काठमाडौ । संघीय सरकारले समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब २२ करोड र स्थानीय तहलाई सात अर्ब पाँच करोड गरी जम्मा रु. १३ अर्ब २७ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेको जानकारी दए ।

उनले विशेष अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः चार अर्ब ४६ करोड र आठ अर्ब ७३ करोड विनियोजन गरेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro