site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा र अमलेखगन्जमा इन्धन भन्डारण गृह स्थापना गरिने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले कास्कीको पोखरामा हवाई इन्धन भन्डारण गृह स्थापना गर्ने भएको छ । बाराको अमलेखगन्जमा थप दुई इन्धन भण्डार गृह स्थापना गरिनेछ ।

सोमबार संसद् बैठकमा आउँदो वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन महिनाको पेट्रोलियम पदार्थको माग धान्ने गरी इन्धन भन्डारण क्षमता वृद्धि गरिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro