site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
समालोचक र समीक्षकहरूलाई सम्मानको घोषणा
Ghorahi CementGhorahi Cement

काठमाडौं । साहित्यिक पत्रकार संघले स्थापनाको स्वर्ण महोत्सवको अवसर पारेर समालोचना र समीक्षाका क्षेत्रमा योगदान दिने चार सर्जकहरूलाई सम्मानित गर्ने घोषणा गरेको छ ।

संघले सम्मानतर्फ ‘सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान–२०७९’बाट प्रमोद प्रधान र गीता त्रिपाठीलाई सम्मानित गर्ने निर्णय गरेको छ । 

Dabur nepal
Agni Group

त्यस्तै ‘सापस स्वर्ण महोत्सव समीक्षा सम्मान–२०७९’ बाट ज्ञानु अधिकारी र छविरमण सिलवाललाई सम्मानित गर्ने निर्णय गरेको छ । 

संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा निर्णायक समूहका संयोजक श्रीओम श्रेष्ठ ‘रोदन’, सदस्यहरू हिरण्यकुमारी पाठक र नरेन्द्रबहादुर श्रेष्ठ सम्मिलित बैठकले उक्त निर्णय गरेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro