site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्को संयुक्त बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
फाइल तस्बिर

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न  ४ : १५ मा सुरु हुनेछ । 

आजको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

अर्थमन्त्री डा. महतले प्रत्तुत गरेको बजेट आजै साँझ ६ बजे संसद्मा पेस गर्नेछन् । 

Capture 21685319769.JPG

Capture 11685319769.JPG

आर्थिक वर्ष २०८०/०८१ को बजेट आज प्रस्तुत हुँदै 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro