site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जीडीपीमा कृषिको योगदान निरन्तर खस्किँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान व्यापक रूपमा घट्दै गएको देखिएको छ । आइतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षणमा आव २०७०/०७१ मा जीडीपीमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेको उल्लेख छ ।

त्यसयता आर्थिक वर्ष २०७९/०८० सम्म आइपुग्दा दुई वर्षबाहेक निरन्तर कृषि क्षेत्रको योगदान घट्दै गएको छ ।

Agni Group

दश वर्षको अवधिमा आर्थिक वर्ष २०७६/०७७  र २०७७/०७८ मा मात्रै जीडीपीमा कृषि क्षेत्रको योगदान बढेको छ । तर, समग्रमा १० वर्षको अवधिमा जीडीपीमा कृषिको योगदान घटेको छ । 

चालु आर्थिक वर्ष २०७९/०८० मा जीडीपीमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC