बाह्रखरी फोटो

काठमाडौं । सिंहदरबारको दक्षिणी गेटमा मानव अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् ।
प्रदर्शन गर्ने मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले १७ जनालाई पक्राउ गरेको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।
कृष्ण पहाडी, कवि अर्जुन पराजुली, विमल अर्याल लगायतलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १३:२०
प्रतिक्रिया दिनुहोस्