site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ताइवान ‘स्ट्रेट’ हुँदै अगाडि बढ्यो चिनियाँ विमानवाहक पानीजहाज’
फाइल तस्बिर : एएफपी ।

ताइपेई । शान्डोङ विमानवाहकसहित तीन चिनियाँ पानीजहाज शनिबार ताइवान ‘स्ट्रेट’ हुँदै पार भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

“शान्डोङ विमानवाहकको नेतृत्वमा तीन जहाजको फ्लोटिला आज दिउँसोतिर ताइवान स्ट्रेट हुँदै मध्यरेखाको पश्चिममा उत्तरतर्फ लागेको छ,”  मन्त्रालयले जनाएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro